पोल्याण्डमा "नयाँ बर्ष मह सँग"

Event Date: 15 Apr 2016-14 May 2016 | Source: NRNA POLAND

पोल्याण्डमा पहिलो पटक "नयाँ बर्ष मह सँग"
नेपाली नयाँ बर्ष २०७३ को हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै,
ul. W. OCZKI 1A ( Klub Medyka) warszawa मा १५ अप्रिल २०१६ शुक्रबारका दिन मह जोडी संग गैर आवाशीय नेपाली संघ पोल्याण्ड र अन्त्रराष्ट्रिय नेपाली कलाकार समाज पोल्याण्डको संयुक्त आयोजनामा गर्न लागिएको कार्यक्रम "नयाँ बर्ष,मह सँग" कार्यक्रममा सम्पुर्ण पोल्याण्डबाशि नेपाली दाजु भाई दिदि बहिनि लगायत स्थानीय एबम तेश्रो मुलुकका नागरिकमा समेत हार्दिकताका साथ आमन्त्रण टक्र्याउन चाहान्छौ!
कार्यक्रममा बिबिध मनोरन्जनात्मक प्रस्तुति मह जोडीको ७ सदस्यीय टिमले त गर्छ र भरपुर मनोरन्जन दिन्छ नै त्यति मात्र नभई,तपाई हामीसंग भएका आन्तरिक प्रतिभालाई प्रस्फुटन गर्ने सुबर्ण अवसर पनि हो यो ! आउनुस साहित्य, संगीत र कलाको दुनियामा आफुलाई चिनाउनुस,गैर आवाशीय नेपाली संघ पोल्याण्ड र अन्त्रराष्ट्रिय नेपाली कलाकार समाज पोल्याण्ड तपाईको प्रतिभाको प्रस्फुटन गर्न 
1 Madan Krishna Shrestha 
2 Hari bamsha Acharya 
3 Ramilaa Acharya 
4 Narendra Kansakar 
5 yaman Shrestha 
6 Mohit Acharya 
7 Manadabi Tripathi का साथमा मंच उपलब्ध गराउछ ! तपाईको प्रतिभाको उच्च मुल्यांकन गर्दै प्रसंशा पत्र समेत बितरण गरिनेछ !
१५ बर्ष भन्दा तलका बालबालिका हरुको प्रबेश निशुल्क हुनेछ छ भने सो भन्दा माथिका सम्पुर्ण उमेर समुहका ब्याक्ति ब्याक्तित्वहरुबाट सहयोग स्वरुप कम्तिमा ५१ PLN रकम प्रवेशाज्ञाका लागि लाग्ने छ, हाम्रा सहकर्मी साथिहरु लाई सम्पर्क गरि आफ्नो प्रबेश सुनिस्चित गर्नुहुन समेत सुचित गरिन्छ!
कार्यक्रम रोचक र सफल पार्न यहाँहरुको सल्लहा र सुझाब अतुलनिय हुनेछ !
कार्यक्रमको प्रथम सत्र गैर आवाशीय नेपाली संघको बार्षिक साधारण सभा अपरान्हको ठिक ६.०० बजे बाट सुरु हुनेछ भने NRNA _ poland र INAS_ poland को संयुक्त कार्यक्रम साझंको ८.०० बजे बाट सुरु हुनेछ ! ख्यातिप्राप्त रास्ट्रिय कलाकार हरु संग नयाँ बर्षको शुभकामना आदानप्रदान गर्ने यो सुनौलो र एतिहासिक अवसर बाट कतै छुट्नुहोला