महान चाड बिजया दशमी एबम सुभ दिपावलीको अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम

Event Date: 24 Oct 2015 | Source: NRNA POLAND

आदरणिय पोल्याण्डबाशी गैर आवाशीय नेपाली दाजु-भाई तथा दिदि-बहिनि हरु 
बिजया दशमी एबम शुभ दिपावली २०७२ को हार्दिक मंगलमय शुभकामना !

गैर आवाशीय नेपाली संघ पोल्याण्डले हरेक बर्ष झैँ यसपटक पनि नेपाली हरुको महान चाड बिजया दशमी एबम सुभ दिपावलीको अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम निम्न मिति समय र स्थानमा राखेको हुदाँ यहाँहरुको गरिमामय सहभागिताको लागि हार्दिक आमन्त्रण गर्न चाहन्छौ!
मिति - २०१५ अक्टोबर २४ तारिक शनिबार 
समय - साझंको ७ बजेबाट ....
स्थान -EXPOOP, UL SNYCERSKA 6 , 91-203 LODZ
(NEAR MANUFAKTURA)
अन्य बिस्तृत जानकारीका लागि 
श्री नरेश सापकोटा (अर्थ सचिब) - 737488222
श्री दिपेन्द्र सिलवाल (युवा संयोजक)- 797191442
श्री भिम बा. खड्का (का.स.सदस्य) - 668384044 लाई सम्पर्क गर्नुहुन सुचित गरिन्छ !
सहयोग र सदभावका लागि सादर साधुबाद !
भवदीय 
श्रीकृष्ण न्यौपाने 
महासचिब 
गैर आवाशीय नेपाली संघ पोल्याण्ड

डा.बोधराज सुबेदी 
अध्यक्ष 
गैर आवाशीय नेपाली संघ पोल्याण्ड