SING TOGETHER DANCE TOGETHER

Event Date: 21 May 2015 | Source: NRNA POLAND

हामी सुरुवात गर्दैछौ ! 
संगीतको दुनियामा तपाई हाम्रो शहर वार्षा पोल्याण्डमा ईतिहास निर्माण गर्दैछौ !
आदरणीय पोल्याण्डबाशी नेपाली दाजु-भाई तथा दिदि-बहिनि हरु,
पोल्याण्डको ईतिहासमा पहिलो पटक नेपालका रास्ट्रिय कलाकार चर्चित लोकप्रिय गायिका #कोमल_ओली लाई आमन्त्रण गरि तपाई हाम्रो साझा र गौरबको सस्था गैर आवाशीय नेपाली संघ पोल्याण्डले संगीतमय सास्कृतिक कार्यक्रम निम्न मिति समय र स्थानमा गर्ने कुरा सहर्ष जानकारी गराउदै हार्दिक आमन्त्रण गर्दछौ !
मिति - २१ सेप्टेम्बर २०१५ सोमबार
समय - बेलुकी १९.०० बजे 
Sthāna - Swang W. 1 A (Physician Club)

तपाई संग भएका आन्तरिक प्रतिभालाई प्रस्फुटन गर्ने पनि यो सुबर्ण अवसर हो ! आउनुस साहित्य, संगीत र कलाको दुनियामा आफुलाई चिनाउनुस,गैर आवाशीय नेपाली संघ पोल्याण्ड तपाईको प्रतिभाको प्रस्फुटन गर्न कोमल ओलीको साथमा मंच उपलब्ध गराउछ !
"SING TOGETHER DANCE TOGETHER"