NewsModule


सहयोग रकम हस्तान्तरण

Published On: Sunday, May 8, 2016 | Source: NRNA POLAND

सबैमा नमस्कार ! बिगत दशौ बर्ष देखि पोल्याण्डमा रहदै मृगौलाको उपचार गराई रहनु भएका र केहि महिना पहिला प्रत्यारोपण गरिएता पनि स्वास्थमा देखिएका अन्य खराबीका कारण हाम्रा मित्र उदिम गुरुङको स्वर्गबास भएको खबरले हामी अत्यन्त दुखी छौ!
यो दुखको घडीमा सहयोग गर्नु तपाई हामी सबैको कर्तब्य हो ! स्व. गुरुङ्गको पार्थिब शरीरको अन्त्यस्टिका लागि आर्थिक अभाव रहेको हुदाँ, सबैसंग सहयोगको अपेक्षा गरिएको छ ! सो का लागि स्व. गुरुङकि धर्मपत्नीलाई भेटेर आफ्नो सहयोग रकम हस्तान्तरण गर्नु हुन अर्थात गैर आवाशीय नेपाली संग को खाता Zachodni WBK. S. A.
27 1090 2356 0000 0001 1368 0462 मा उदिम गुरुङ शिर्षकमा रकम जम्मा गराईदिनु हुन अनुरोध छ !
मृत आत्माको चिरशान्तिको कामना एबम शोक सन्तब्ध परिवार प्रती हार्दिक समबेदना ब्यक्त गर्दछौ।
धन्यबाद !