NewsModule


श्री बिष्णु प्रसाद सापकोटाकि स्वर्गीय आत्माको चिरशान्तिको कामना

Published On: Monday, October 31, 2016 | Source: NRNA POLAND

गैर आवाशीय नेपाली संघ पोल्याण्डको कार्य समिति सदस्य माननीय श्री बिष्णु प्रसाद सापकोटा कि ममतामयी आमाको ३० अक्टोबर २०१५ तदानुसार १३ कार्तिक २०७२ का दिन उपचारको क्रममा स्वर्गारोहण भएको दुखद खबरले हामी स्तब्ध भएका छौ !
स्वर्गीय आत्माको चिरशान्तिको कामना साथै,माननीय सदस्य सापकोटा एबम सम्पुर्ण परिवारमा धर्य धारणा गर्ने शक्ति मिलोस भनि भगवान संग प्रार्थाना गर्दछौ !
महासचिब- श्रीकृष्ण न्यौपाने 
अध्यक्ष - डा. बोधराज सुबेदी 
एबम 
गैर आवाशीय नेपाली संघ पोल्याण्ड परिवार