NewsModule


सचिब श्री नरेश सापकोटा सहयोग स्वरुप रकम हस्तान्तरण गर्दै !

Published On: Wednesday, April 29, 2015 | Source: NRNA POLAND

२५ अप्रिल २०१५ को नेपाल भूकम्पले परिवारमा अतुलनिय मानविय क्षति व्यहोर्नु परेका,नुवाकोट सुन्दरादेवी ९ स्थाई घर भई उच पोल्याण्डमा रहनु हुने राजन तामाङ्ग लाई गैर आवाशीय नेपाली संघ पोल्याण्डका तर्फबाट संघका अर्थ सयोजन सचिब श्री नरेश सापकोटा सहयोग स्वरुप रकम हस्तान्तरण गर्दै !